काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार एनबी बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको पाइएको छ । एनबी बैंकले पहिलो तीन महिनामा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्सबाट सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता...बाँकी
काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३.६० प्रतिशत लाभांश पारित भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न बैंकको १६औं साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६÷७७...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । कोरोना भाइरसको जोखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसी–भैलो खेल्ने अवस्था नरहेकाले आपूmसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल...बाँकी
काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत...बाँकी
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसिर २१ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित २०...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४औं वार्षिकोत्सव डिजिटल प्रविधिमार्फत शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्यकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो ।...बाँकी