News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, रोजगार

    डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्र नियुक्त

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले डा. निलम ढुङ्गाना (तिम्सिना) र बमबहादुर मिश्रलाई ५ वर्षको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र...बाँकी

    ज्योति लाईफको आईपीओमा ३ अर्ब बढीको आवेदन

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (फागुन २५ गते) दिउँसो ४ः३० बजेसम्ममा...बाँकी

    ग्लोबल बैंकको एकैदिन ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ...बाँकी

    नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्तीबाट भुक्तानी

    काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ । नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन दिन...बाँकी

    नेपाल बङ्गलादेश बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार...बाँकी

    महालक्ष्मी लाईफद्वारा सम्पति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ फागुन २४ गते सोमबार इटहरीमा सो सम्बन्धी तालिम सम्पन्न गरेको छ...बाँकी

    पर्साको देवरवानामा सेञ्चुरीको शाखारहित बैकिङ्ग सेवा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो सेवा...बाँकी

    कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘डिजिटल च्यालेन्ज’ नामक योजना प्रस्तुत गरेको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग...बाँकी

    प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

    काठमाडौं । प्रभु बैंक लि. ले आज मिति २०७७/११/२३ गतेका दिन सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा...बाँकी

    बीमा व्यवसायका महत्वपूर्ण मेरुदण्ड हो अभिकर्ता

    काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका...बाँकी