News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    सिद्धार्थ बैंक स्थापनाको १८ वर्ष पूरा

    काठमाडौं । २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले शुक्रबार १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ । बैंकको हालको चुक्ता पुँजी ९ अर्ब...बाँकी

    प्रभु बैंकको टेम्पोको भाडा तिर्न सकिने क्यू आर कोड सेवा

    काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा...बाँकी

    कामना बैंकको शाखा बानेश्वर बहुमुखी क्याम्पसमा

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखि विस्तारित शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका तर्फबाट अध्यक्ष सुदीप...बाँकी

    एभरेष्ट इन्स्योरेन्स र पठाओबीच सम्झौता

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बीमा गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बीमा सम्झौता भएको हो । योसँगै अब यस एपमार्फत गाडीमा चढेका र...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारका निर्णायकहरुको दुर्घटना बिमा गर्ने

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवम् निर्देशकको १ वर्षको दुर्घटना बिमा प्रदान गर्नेभएको छ । सो सम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत...बाँकी

    सिद्धार्थ बैंकले भन्यो– नबिल बैंकसँग मर्ज हुन सक्दैन

    काठमाडौं । नबिल बैंकसँग मर्ज हुन नसक्ने कुरा सिद्धार्थ बैंकले बताएको छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको समेत बताएको छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमा तथा सामाजिक सञ्जालमा...बाँकी

    एनएमबि बैंक र सेलपेबीच सहकार्य सुरु

    काठमाडौं । एनएमबि बैंक र सेल पेबीच सहकार्य सुरु भएको छ । एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य सुरु गरेको...बाँकी

    हिमालयन बैंकद्वारा आँखा अस्पताललाई मेसिन प्रदान

    काठमाडौं । हिमालयन बैंकले डा.रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा अस्पताललाई उक्त सहयोग गरेको हो । बैंकका सञ्चालक सुनिलबहादुर थापाले अस्पतालमा आयोजना...बाँकी

    नबिल बैंक र दुई जिल्लाका स्थानीयबीच एमओयूमा हस्ताक्षर

    काठमाडौं । नबिल बैंकले डोटी र बैतडीका स्थानीयलाई आर्थिक गतिविधिमा सहयोग पुर्याउने भएको छ । सोसम्बन्धी बैंकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग...बाँकी