News Portal

  • माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    १०३० पटक
    ६ असार, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको तर्फबाट नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्