News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    प्रभु बैंकको शाखा जोर बिजोर आलोपालो प्रणालीमा मात्रै खुल्ने

    काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी संक्रमण गरेसँगै राजधानी काठमाडौंमा पनि कोरोना भाइरस संक्रमण तीव्रगतिमा बृद्धि हुन थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् । यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर र बिजोर प्रणालीबाट...बाँकी

    युनाईटेड इन्स्योरेन्सको मुनाफामा ६० प्रतिशतले बृद्धि

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो कम्पनीको मुनाफा ६० प्रतिशतले बृद्धि भएको छ भने बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बढेको छ । कम्पनीको खुद...बाँकी

    कृषि विकास बैंकको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । कृषि विकास बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको सूचक प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद नाफा १७ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ४६...बाँकी

    लुम्बिनी इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा घट्यो

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई डेढ अर्ब बाँड्ने

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नाफा घटेको छ । गत आव २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १८.५१ प्रतिशतले घटेको हो । गत आवमा बैंकले एक अर्ब ९८ करोड रुपैयाँ खुद...बाँकी

    प्रभु बैंकको खुद मुनाफा घट्यो

    काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । अघिल्लो आर्थिक...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा २३ प्रतिशतले गिरावट

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा...बाँकी

    ज्योति लाईफको बीमा शुल्क आर्जन झण्डै दोब्बर बृद्धि

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको व्यवसाय, आम्दानी र मुनाफा सबै बढेको छ । बीमा कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार ज्योति लाईफ इन्स्योरेन्सको बीमा शुल्क...बाँकी

    सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्कमा भारी गिरावट

    काठमाडौं । चौथौ त्रैमासको अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क बीमा शुल्क आर्जन घटेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथो त्रैमाससम्ममा ९८ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको...बाँकी

    आइएमई इन्स्योरेन्सको बीमा शुल्क आजर्न ८ प्रतिशतले बृद्धि

    काठमाडौं । आइएमई जनरल इस्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थासम्ममा १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २६ करोड...बाँकी