News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता३ साउन, २०७८
    ५०१ पटक
    ३ साउन, २०७८

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र, दोस्रो बजारमा किनबेच हुने छ ।

    प्रतिकृया दिनुहोस्