News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

    काठमाडौं । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा तीन दिन बन्द रहने एक सूचना जारी गर्दै जनाएको छ । बैंकले असार...बाँकी

    शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त...बाँकी

    कृषि विकास बैंकले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

    काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । जसअन्तर्गत कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । बैंकले वन तथा वन...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन ९५ सर्जिकल मास्क र २...बाँकी

    रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई हस्तान्तरण आर्थिक सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन...बाँकी

    लक्ष्मी बैंकको युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क क्याम्पेन

    काठमाडौं । लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसँगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको...बाँकी

    बैंक तथा वित्तीय संस्था आवश्यकताअनुसार सञ्चालन गर्न पाइने

    काठमाडौं । मंगलबारदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् । यसअघि बैंक तथा वित्तीय संस्था सञ्चालनमा लगाइएको कोटा प्रणाली हटेसँगै सम्बन्धित बैंकले आवश्यकताअनुसार शाखा सञ्चलन गर्न...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार...बाँकी