News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा चार दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले हालै जारी गरेकोे ऋणपत्रको निष्काशन तथा बिक्री बन्द भएको छ । बैंकले ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ निष्काशन गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेसँगै जेठ २८ गतेदेखि बन्द भएको हो...बाँकी

    महालक्ष्मी इन्स्योरेन्सले प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट...बाँकी

    सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सातौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू...बाँकी

    बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने

    काठमाडौं । बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले आज एक संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बीमाको दायरा व्यापक...बाँकी

    स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीको पदबहाली

    काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त...बाँकी

    मेगा बैंकले ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने...बाँकी

    शिखरको स्वास्थ्य बीमामा बढ्दो आकर्षण

    काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड–१९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै,...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । बीमा समितिले उनलाई मंगलबार स्वीकृति दिइएको जनाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी

    मेगा बैंकद्वारा एसबी सल्युसनसँग सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।...बाँकी