News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिई एकीकृत कारोबार सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्सलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतिपश्चात प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एक विशेष समारोहबीच सिटिजन्स बैंक...बाँकी

    कृषि बैंकद्वारा युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई सहयोग

    काठमाडौं । कृषि विकास बैंकको युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई कृषि सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ । बैंकका भरतपुर शाखा सञ्चालक सदस्य संजीव पौडेलले संस्थाका अध्यक्ष लेखनाथ भुषाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।...बाँकी

    कृषि विकास बैंकको अधिकांश बैंकिङ्ग सेवा अनलाइनबाटै

    काठमाडौं । कृषि विकास बैंकले शुक्रबारबाट धेरै बैंकिङ्ग सेवा अनलाइनबाट दिन सुरु गरेको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह ग्राहकहरुले बिना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता,...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ११ लाख बढीले भरे

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार (असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८...बाँकी

    ज्योति बैंकले क्यानमा आबद्ध व्यवसायीलाई १५ लाखसम्मको कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)बीच देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । यससँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाउँमा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ पहिलो दिनमै ‘ओभर सब्सक्राइब’

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २४ गते) बाट जारी भएकै दिन...बाँकी

    एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज (असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस...बाँकी

    लक्ष्मीको १३०औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३०औं शाखा बुढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएको छ । बैंकको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका...बाँकी

    माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र जारी गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको...बाँकी

    अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २१ गते) तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र...बाँकी