काठमाडौं । ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीचसम्झौता भएको छ । एजेन्ट्सको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा...बाँकी
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था बेनी म्याग्दीको एकीकृत कारोबार सुरुवात भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज (असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले विद्यालयमा महिला मैत्री शौचालय बनाउन सहयोग गरेको छ । बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ७५...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारी बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारी बचत खाता ‘गोल्ड...बाँकी
काठमाडौं । नेपाल बंगलादेश बैंकका कर्मचारीहरु सडकमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुनका लागि बाध्यकारी गरेको र असार मसान्तसम्म अन्तिम समय दिएको...बाँकी
काठमाडौैं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल...बाँकी
काठमाडौं । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले मृत्यु बीमा दाबी हस्तान्तरण गरेको छ । कम्पनीले बीमितिको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख...बाँकी
काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्काे बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको युनियन लाइफको...बाँकी