News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकद्वारा नवलपरासीका बाढीपीडितलाई दियो राहत सामग्री प्रदान

    काठमाडौं । ग्लोबल आइएमई बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक...बाँकी

    एसबिआईद्वारा उत्कृष्ट वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । नेपाल एसबिआई बैंक बेष्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा दोस्रो भएको छ । बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान)ले बैंकलाई सो पुरस्कार प्रदान गरेको हो ।...बाँकी

    इन्भेष्टमेण्ट बैंकको ८७औं शाखा सिन्धुली माडीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ । सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।...बाँकी

    ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका...बाँकी

    नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट...बाँकी

    नेपाल लाइफले नेशनल मर्चेन्टको ५१ प्रतिशत सेयर किन्ने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी...बाँकी

    कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल नियुक्त

    काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका...बाँकी

    मेगा बैंकका ग्राहकले ओम अस्पतालको उपचारमा विशेष छुट

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट...बाँकी

    ग्लोबल आइएमई बैंकको उत्सव कर्जा योजना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ल्यायो उत्सव कर्जा योजना ल्याएको छ । बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजनाअन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतीय सवारी कर्जा (अटो...बाँकी

    युनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड–१९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६...बाँकी