News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला बैंक सर्वसाधारणको घरमै पुगेर बैंकिङ कारोबार सिकाउँदै

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय...बाँकी

    सानिमा बैंकद्वारा तीजको अवसरमा ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक

    काठमाडौं । हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ९६औं शाखा हाकिम चोकमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।...बाँकी

    कृषि विकास बैंकद्वारा दक्षिणकालीका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

    काठमाडौं । कृषि विकास बैंकले दक्षिणकाली नगरपालिका–३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानीय किसानलाई उपलब्ध गराएका हुन् ।...बाँकी

    सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजार स्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्पmबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले उक्त आदर्श कन्या निकेतन...बाँकी

    लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । लक्ष्मी बैंकले निष्काशिन गरेको २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेप्सेमा सूचीकृत भएको हो । आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण...बाँकी

    आईक्यानबाट लुम्बिनी विकास बैंकले पायो रनरअप अवार्ड

    काठमाडौं । लुम्बिनी विकास बैंकले आईक्यानबाट फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड पाएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था...बाँकी

    महालक्ष्मी बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक...बाँकी

    लक्ष्मी बैंकको १३५औं शाखा सुनसरीको चिमडीमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३५औं शाखा सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ६ को चिमडीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...बाँकी

    प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा दिने

    काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट...बाँकी