News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ (SUGJA)बीच ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक...बाँकी

    कामना सेवा बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटको तालिम

    काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।...बाँकी

    अब सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने

    काठमाडौं । सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख...बाँकी

    एनएमबि बैंक एशियन बैंकिङ्ग एण्ड फाईनान्स ‘ग्रीन डिल अफ द इयर २०२१’ द्वारा पुरस्कृत

    काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एण्ड फाइनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणीअन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा...बाँकी

    एशियन लाईफद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तीज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भदौ १९ गते शनिबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म उक्त कार्यक्रमको आयोजना...बाँकी

    बीओकेले ल्यायो नगद फिर्ता योजना

    काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आपूmलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । बैंकले आउँदै गरेको चाडपर्वहरु कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको...बाँकी

    माछापुच्छ्रे बैंकको थप सात शाखारहित बैंकिङ सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–६, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–२ थानसिंह, चितवन जिल्लाको रत्ननगर...बाँकी

    मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार...बाँकी

    मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार...बाँकी

    कुमारी बैंकद्वारा निःशुल्क एन्टिजन टेस्ट क्याम्पको आयोजना

    काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको...बाँकी