काठमाडौं । सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत विशेष नगद छुट योजना सार्वजनिक गरेको छ । नवीकरण बीमाशुल्क भुक्तानी गर्नका लागि बीमितलाई आकर्षित गर्ने उद्देश्यले भुक्तानी...बाँकी
काठमाडौं । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिरबहादुर मगरलाई बिमाङ्क बापत ६ लाख, दुर्घटना बापत ६ लाख र सो अवधिको आर्जित बोनससहित जम्मा १२ लाख ३९...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ । आइएमएससँग सम्झौता गरी बैंकले दशैं, तिहार, नेपाल संवत तथा छठ पर्व अवसरमा शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन,...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौं जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित दमौली कलेजमा आज सम्पन्न भएको कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागी...बाँकी
२२ असोज, २०७८ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ...बाँकी
काठमाडौं । सिभिल बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २९ गते टिकाको दिनबाहेक दशैंको अन्य दिन विभिन्न काउन्टरहरु खोल्ने भएको हो । बैंकले सातवटै प्रदेशमा विभिन्न शाखाहरु...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा खोलेर शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए । सिम्रौनगढ शाखाले ग्राहकहरुलाई...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक केदारबहादुर अधिकारीको परिवारलाई १६ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले मृतककी श्रीमती सुशीला...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । असोज १९ गते बसेको २७७औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि...बाँकी
काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यस महा छुट अफरअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले...बाँकी