काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचांै वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर,...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले...बाँकी
काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् ।...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसँग सक्रिय भई रक्तदान कार्यक्रममा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडांै जिल्ला खुसिबुमा कार्तिक १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले सोमबारबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका–२,...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित...बाँकी
काठमाडौं । मिति ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई...बाँकी
काठमाडौं । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई...बाँकी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका–१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा यही शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन...बाँकी