काठमाडौं । दशैंको अवसरमा नबिल बैंकले आफ्ना ग्राहकका लागि ‘नबिल दशैं धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग...बाँकी
काठमाडौं । विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको मर्म र भावनालाई बुझेर सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । विगत लामो सयमदेखि समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले यसपटक पुनःपृथक किसिमको योजना सार्वजनिक...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । योसँगैं अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईनमार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात बैंकका...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्वर नेपाल...बाँकी
काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल...बाँकी
काठमाडौं । नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने भएकाले यसबाट...बाँकी
काठमाडौं । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी...बाँकी
काठमाडौं । एलआईसी नेपालको तुलसीपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी रोमकान्त पाण्डेलाई कम्पनीले २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक गंगादेवी पाण्डेले वि.सं. २०७१ साल...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको बैंक सञ्चालक...बाँकी