News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...बाँकी

    आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

    काठमाडौं । आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित हुनुभएको हो...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक सीईओमा श्रवणकुमार रावल

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवणकुमार रावलले पाउने भएका छन् । कार्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यबाहक सीईओको जिम्मेवारी दिने...बाँकी

    ग्लोबल बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत...बाँकी

    सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने

    काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ देवयानी इन्टरनेशनल (नेपाल)सँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको सर्लाहीको बयलवासमा शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५५...बाँकी

    युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स (नेपाल)को...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपा काभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरुमा विशेषश...बाँकी

    ग्लोबल आइएमईमा खाता खोल्दा ब्यालेन्स र डाटासहितको सिमकार्ड सित्तैमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकले सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा वापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा बापतको दावी रकम हस्तान्तरण गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख रुपैयाँ ग्राहक स्वर्गीय दिनेश श्रेष्ठको बुबा कालिदास श्रेष्ठलाई...बाँकी