News Portal

  • बीओकेबाट अब मोडर्न रेमिट्यान्समार्फत पठाएको पैसा झिक्न सकिने

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    ६६६ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
    यो सम्झौतासँगैं विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिट्यान्समार्फत पठाएका रकम बैंक अफ काठमाण्डूबाट पाउन सकिनेछ ।
    बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्