News Portal

  • मेगा बैंकको काँकडभिट्टामा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७८
    ९९४ पटक
    २९ कार्तिक, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
    यससँगै अब मेगा बैंकको शाखा कार्यालयको संख्या २०२ पुगेको छ । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्