News Portal

  • सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७८
    १०१६ पटक
    ८ मंसिर, २०७८

    काठमाडौं । सन् नेपाल लाइफले रुकुम, ,सल्यान, दाङको घोराही, लमही, तुलसिपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रम सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
    देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्