काठमाडौं । ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २७ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् । बैंकले आफ्नो कार्डवाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नु उक्त विशेष छुटको योजना ल्याएको...बाँकी
काठमाडौं । ग्राहकहरुले एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सयसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत एनएमबिका ग्राहकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग)मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद,...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका...बाँकी
काठमाडौं । लुम्बिनी प्रदेशको विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र रौतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो...बाँकी
काठमाडौं । एनएमबि बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ब्राण्ड एम्बेसेडर रहेका अभिनेता तथा समाजसेवी पल शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले शनिबार मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकी...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयरबीच छुट सम्झौता भएको छ । बैंक र हेल्थ केयरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाखुसीस्थित मानव सेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले घरबारविहीन, सडक पेटीमा बस्ने व्यक्तिहरु तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्ष...बाँकी
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारणसभा गत शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत...बाँकी