News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    प्रभु बैंकले लाभांश पारित गर्न डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट...बाँकी

    सिभिल बैंकद्वारा ३ अर्बको ऋणपत्र जारी

    काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको हो । बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको शीलान्यास

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभसाहितमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शीलान्यास सुसम्पन्न भयो ।...बाँकी

    सिभिल बैंकको ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुल्ला

    काठडमाडौं । सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधरणको लागि बिक्री खुल्ला गरेको छ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि...बाँकी

    नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट...बाँकी

    प्राइम लाइफको १५.८७ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता...बाँकी

    लक्ष्मी बैंकको दुई नयाँ शाखाका साथै एक एक्स्टेन्सन काउण्टर विस्तार

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा...बाँकी

    सिटिजन्स बैंकले लघुवित्त परियोजनाअन्तर्गत मृतक ग्राहकका परिवारलाई ८ लाख प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत दुई व्यक्तिलाई ८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गर्नुभएको...बाँकी

    सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान...बाँकी