News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    अजोड इन्स्योरेन्सको मुनाफा १४ प्रतिशतले बृद्धि

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा १३.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी...बाँकी

    नेपाल टेलिकमद्वारा अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

    काठमाडौं । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका (Interconnection Guideline २०७६) अन्तर्गत अन्तर्देशीय...बाँकी

    युनियन लाइफले कोभिडका कारण मृतक बीमितको परिवारलाई गर्यो मृत्यु दाबी भूक्तानी

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकी बीमित स्व। अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको भैरहवा शाखाले स्व. अनु लामाकी आमा लेम कुमारी लामालाई उक्त दाबी भुक्तानी...बाँकी

    सानिमा लाइफद्वारा २० लाख ७५ हजार मृत्यु दावी भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्प लाल बूढाको श्रीमती उमा बूढालाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको छ । निजकै...बाँकी

    गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालको राजीनामा स्वीकृत

    काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले राजीनामा दिएकी छिन् । उनले माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजीनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ । अग्रवाल असोज १८ गते सम्पन्न...बाँकी

    गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

    काठमाडौं । गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशी लगायतको...बाँकी

    समयमा लेखापरीक्षण नगर्ने ११ बीमा कम्पनी कारबाहीमा

    काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश...बाँकी

    ५ लाख ६० हजारको प्रकाशले बुबाको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति...बाँकी

    म्यादी दुर्घटना बीमा अन्तर्गत उपचार खर्च सितारामले पाए

    काठमाडौं । नेपाल बिजुली, प्लम्बर, पेन्टर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मार्फत म्यादी दुर्घटना बीमा गरेका मजदुरले बीमा बापतको उपचार खर्च प्राप्त गरेका छन् । मनहरीस्थित यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युपेक मनहरीमा आबद्ध...बाँकी

    आकर्षक बोनस दिँदै आएका मेट लाइफ, नेशनल, एलआइसी र नेपाल लाइफ मध्ये नेशनल लाइफका बीमितले पाए सर्वाधिक

    काठमाडौं । हरेक वर्ष आकर्षक बोनस दिँदैआएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एलआइसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मध्ये आर्थिक वर्ष २०७६/७७ मा नेशनल लाइफले सबैभन्दा धेरै दिएको छ । फ्युचुर बोनश...बाँकी