News Portal

  • युनियन लाइफले कोभिडका कारण मृतक बीमितको परिवारलाई गर्यो मृत्यु दाबी भूक्तानी

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    ८५५ पटक
    १८ माघ, २०७८

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकी बीमित स्व। अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको भैरहवा शाखाले स्व. अनु लामाकी आमा लेम कुमारी लामालाई उक्त दाबी भुक्तानी गरेको हो ।
    कम्पनीले बुटवल नगरपालिका–७ मा बस्दै आएकी लेम कुमारी लामालाई माघ २ गते २६ लाख ४० हजार रुपैयाँ चेकमार्फत दाबी भुक्तानी गरेको हो । मृतक लामाले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख बिमाङ्क रकमको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा गरेकी थिइन् ।
    एरिया म्यानेजर शिव कुमाल तथा शाखा प्रमुख राजकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पूर्ण कागजातहरु पूरा भएको केही दिन भित्रै दाबी भुक्तानी प्रदान गरिएको हो ।

    प्रतिकृया दिनुहोस्