News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    नेशनल माइक्रोफाइनान्सको नाफा ८३% ले बढ्यो

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ६१...बाँकी

    सनराइज बैंकले पायो पुनः ए माइनस ईस्यूवर रेटिङ्ग

    काठमाडौं । सनराइज बैंकलाई केयर रेटिङ्ग नेपालले पुनः ए माइनस ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले गरेको निरीक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ए रेटिङ्ग प्राप्त गरिरहेको छ । ए माइनस...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसलमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित बजेट...बाँकी

    कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

    काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशनले बीमा कम्पनीहरु असन्तुष्ट भएकाले समिति थप आक्रामक रुपमा प्रस्तुत भएको हो । समितिले गत मंसिर...बाँकी

    नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले व्याज बढाएको हो । कम्पनीले...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५ लाख २९ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कम्पनीले यस अघि विद्यमान...बाँकी

    नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल फागुन २ गतेदेखि...बाँकी

    सन नेपाल लाइफद्वारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१४ निवासी लोकबहादुर विकको परिवारलाई बीमाङ्क रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२...बाँकी

    जन्म दिनमा सुनिताले छोरालाई दिइन् १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको...बाँकी

    लाभांश पारित गर्न एलआइसी नेपालले बोलायो एजिएम

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्नो १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बिहान...बाँकी