News Portal

  • गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७८
    ७८१ पटक
    १८ माघ, २०७८

    काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले राजीनामा दिएकी छिन् । उनले माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजीनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।
    अग्रवाल असोज १८ गते सम्पन्न २६आंै वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएकी थिइन् । उनी चार महिनामै कम्पनीबाट बाहिरिएकी हुन् ।

    प्रतिकृया दिनुहोस्