News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, शेयरबजार, समाचार

    बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने

    काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन...बाँकी

    महिला लघुवित्तको नाफा ५०% ले बढ्यो

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ...बाँकी

    नेपाल लाइफको नयाँ बोनसदर सार्बजनिक

    काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदरलाई स्थितर राख्न सफल भएन । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा धेरै  बीमा कम्पनीको बोनसदर धेरै...बाँकी

    एनआईसी एशियाद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

    काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण गरेका सदस्यका छोराछोरीको...बाँकी

    संस्थागत सुशासनको कार्यान्वयनका लागि सम्पुर्ण कम्पनीलाई समितिको पत्राचार

    काठमाडौं । बीमा समिति पछिल्लो समय संस्थागत सुशासनको कार्यान्वयनमा कडाइका साथ उत्रिएको छ । पछिल्लो समयमा समितिले संस्थागत सुशासन पुरा नगर्ने सम्पुर्ण कम्पनीहरुलाई एक एक गर्दै पत्राचार गरिरहेको छ । संस्थागत सुशासन कायम नगर्ने कम्पनीहरुलाई...बाँकी

    जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा पनि

    काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु...बाँकी

    सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहलाई बढी बजेट दिने अर्थमन्त्री शर्माको घोषणा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताए । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सको सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमासम्बन्धी सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ । जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् । इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य बाहिरिने भएसँगै उक्त पदमा शाहलाई नियुक्त गरिने प्रक्रिया अघि बढेको हो । सीईओ बज्राचार्य फागुनदेखि...बाँकी

    सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कञ्चनपुर शाखाले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी गरेको छ। भुक्तानी लिने हकवाला रम्भा कुमारी चौधरीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय कञ्चनपुरको शाखा प्रबन्धक सुर्य...बाँकी