काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्टजस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । बिहीबार आयोजित...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यु भएपछि उनको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी दिएको हो । कम्पनीका उप–क्षेत्रीय प्रबन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी...बाँकी
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्थाको मुनाफा ३५.५४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा संस्थाले एक करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा संस्थाले...बाँकी
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा ३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७३ लाख ८९ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । जवकी गत वर्षको यहि अवधिमा संस्थाको...बाँकी
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार...बाँकी
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा समितिको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक...बाँकी