News Portal

  • दोल्ती पावर कम्पनीका बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    ६८३ पटक
    २८ माघ, २०७८

    काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
    दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता बिहीबार सम्पन्न भएको छ ।
    ४.५ मेगावाटको दोल्ती पावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणको लागि (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सेयर निश्काशन गर्ने लागेको हो ।

    प्रतिकृया दिनुहोस्