काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ । एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट...बाँकी
काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा...बाँकी
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडि खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह...बाँकी
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धी काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो । क्लबले काठमाडौं कोभिडको...बाँकी
काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म पैसा फिर्र्ता पाइने भएको छ । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो आकर्षक योजनाअन्तर्गत सस्तो डिल,...बाँकी
काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखा परीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसनमा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकास्थित श्रीनगरमा आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आप्mनो २०९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा...बाँकी