News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई आज जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको...बाँकी

    भुक्तानी लिन बाँकी बीमा दाबी बुझिलिन सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आग्रह

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एउटा सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म पर्न आएका दाबीको लिन बाँकी भुक्तानी फछ्र्यौट...बाँकी

    सानिमा रिलायन्स लाइफको व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो...बाँकी

    प्रभु महालक्ष्मी लाइफको इलाम शाखाद्वारा बुढाथोकीलाई सम्मान

    काठमाडौं । कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरिएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी इलाम शाखाले बुढाथोकीलाई सम्मान गरेको हो । कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी म्यानेजर...बाँकी

    बैंकमा धितो रोक्का/फुकुवा सेवा नागरिकको दैलोमा

    काठमाडौं । सरकारले भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहलाई छिटो, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण कदम अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्रमार्फत एकातर्फ...बाँकी

    एमाले सचिवालय बैठक १० घण्टापछि सकियो, ‘निर्वाचन समीक्षा’ कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक करिब १० घण्टापछि सम्पन्न भएको छ । आइतबार बिहान ११ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सुरु भएको बैठक भर्खरै  सम्पन्न भएको हो । बैठकले उपाध्यक्ष रामबहादुर...बाँकी

    सुर्तीजन्य पदार्थ, सुगरजन्य र मदिरामा कर बढाउनुपर्नेमा सत्तारुढ र प्रतिपक्षी दलहरुको माग

    काठमाडौं । सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आइतबार (आज)आयोजित अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम...बाँकी

    कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब...बाँकी

    राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतको प्रष्ट अन्तरले पराजित गर्दै डा. पौड्याल सञ्चालक पदमा निर्वाचित...बाँकी

    कर्मचारीलाई थप काममा लगाउँदा बैंकहरूले अतिरिक्त पारिश्रमिक दिनुपर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था...बाँकी