News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, कर्पोरेट, समाचार

    सपोर्ट लघुवित्तको एजीएम पुस ६ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ६ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा सुनसरीको इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा हुने कम्पनीले जनाएको छ । सभाले १३...बाँकी

    समृद्धि फाइनान्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औं साधारणसभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आर्थिक...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित होटल ली हिमालय बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी

    आशा लघुवित्तको एजीएम आज हुँदै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आज मंसिर ७ गते आठौँ वार्षिक साधारणसभा गर्दैछ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको ििमत तय गरेको हो । सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट सुरु...बाँकी

    गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, निक्षेप संकलन ८३.२७ अर्ब पुग्यो

    काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १७ बर्ष पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट १७ वर्ष अगाडि बैंकको स्थापना भएको थियो । कम्पनी...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि पुनः दरखास्त आह्वान

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः दरखास्त आह्वान गरिएको छ। कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै पुनः सीईओ पदमा दरखास्त आह्वान गरेको हो। योग्य...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका शेयरधनीलाइै प्राथमिकता दिनुपर्ने नियम अनुसार बैंकले संस्थापक शेयरधनीहरुलाई बिक्री गर्ने गरी केही शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर...बाँकी

    ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा निफ्राले ३५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले...बाँकी

    ऊर्जा दक्षता प्रवर्द्धनका लागि अनुदान योजनाको शुभारम्भ, राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापक

    काठमाडौं । नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रमअन्तर्गत बिहीबारदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धनका लागि एक अनुदान योजना प्रारम्भ भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको...बाँकी

    कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?

    काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन्...बाँकी