News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    युनियन लाइफद्वारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोना संक्रमणका कारण ज्यान...बाँकी

    नबिल बैंकले मोबाइल व्यवसायीलाई सजिलै कर्जा दिने

    काठमाडौं । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय सहयोग गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा...बाँकी

    एभरेष्ट बैंकको थिमी र काँडाघारीमा नयाँ शाखा उद्घाटन

    काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काँडाघारीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकको थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबिन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका...बाँकी

    सिटिजन्स बैंकमा एक महिना विभिन्न सेवामा छुटैछुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि...बाँकी

    एनएमबि बैंकले अनलाईनबाटै डिम्याट, मेरो सेयर र सीआरएन सेवा दिने

    काठमाडौं । एनएमबि बैंकले अनलाइन सेवा सुविधालाई थप विस्तार गरेको छ । बैंकले यस अन्तर्गत भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाईनबाट नै लिन सकिने सेवा...बाँकी

    एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

    काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर(ऋणपत्र) जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा आगलागी पिडितलाई सहयाेग

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.को माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिति २०७८ फागुन २८ गते जिल्ला सत्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.–४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा...बाँकी

    बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्यमा साक्षरता कार्यक्रम संचालनमा गर्ने

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेफर नेपालसँग सम्झौता गरेको छ । हेफर नेपालले विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप...बाँकी

    नेशनल लाइफकी अध्यक्ष सिंहको पथ तथा गोपनियताको शपथ

    काठमाडौं । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालवाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । कम्पनीको मिति...बाँकी

    गुराँस लाइफको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८/११/२२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको...बाँकी