News Portal

  • गृहपृष्ठ प्रदेश, मुख्य समाचार, राजनीति, समाचार

    नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा चयन अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । दलको नेता चयन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य बन्ने भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा...बाँकी

    माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी)

    काठमाडौं । माधवकुमार नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी माधवकुमार नेपालको अध्यक्षतामा नयाँ पार्टी दर्ता भएको हो । पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा विकास महर्जन नियुक्त

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थापक समूहतर्फ रिक्त पद नियुक्त गर्ने निर्णय भएको हो । सोही मितिदेखि...बाँकी

    राष्ट्रिय बीमा संस्थानको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आजोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको...बाँकी

    ग्लोबल बैंकद्वारा एफएनसीसीआई प्रदेश नं १ का उद्यमीलाई सहज बैंकिङ्ग सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष...बाँकी

    नेपाल राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई अनुसन्धान गर्न फेलोसिप दिने

    काठमाडौं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । उक्त समझदारीपत्रमा बैंकका...बाँकी

    मेगाका नौवटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

    काठमाडौं । मेगा बैंक नेपालले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका नौवटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नती गर्दै शाखा कार्यालयमा परिणत गरेको छ । बैंकको अनुसार झापा जिल्लाको शिवसताक्षी नगरपालिका, मोरङ जिल्लाको धनपालथान गाउँपालिका, सुनसरी जिल्लाको कोशी गाउँपालिका, अर्घाखाँची...बाँकी

    नबिल बैंकद्वारा पनि ‘नबिल क्यास मेसिन’ सुरु

    काठमाडौं । अब नबिल बैंकको पैसा जम्मा गर्न बैंक धाउनु नपर्ने भएको छ । बैंकले नगद जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै श–शरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै नबिल क्यास मेसिन सेवा सुविधा...बाँकी

    सिभिल बैंकको सर्वाधिक ब्याजदर सहित बरिष्ठ बचत खाता सञ्चालनमा

    काठमाडौं । सिभिल बैंकले वरिष्ठ वचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने जनाएको छ । ५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा...बाँकी

    एशियन लाईफको अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी