News Portal

  • लक्ष्मी लघुवित्तद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७८
    १०३१ पटक
    १३ भदौ, २०७८

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले लिन नआएकाले सोही शेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो ।
    नगद लाभांश बुझिलिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौंमा सम्पर्क राखी नगद लाभांश लिन आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्