काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जाका साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौताअनुसार नेपाल विकास अध्ययन संस्थानको...बाँकी
काठमाडौं । नबिल बैंकले दशैं चाडलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको जनाएको छ । यस योजनाअन्तर्गत...बाँकी
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठजस्ता पर्वलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । एक्स्प्रेस मनी ट्रान्सफरले ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको हो ।...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ । बैंक र सिडिएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ९६ वटै शाखा कार्यालयहरुमार्फत यथासक्य चाँडो निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा...बाँकी
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ । लघुवित्तले विभिन्न शाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापनसम्बन्धी तालिम दिएको संस्थाले जनाएको छ । तालिममा विभागीय प्रमुखहरुले विभिन्न...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय जुलोजी विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर...बाँकी