काठमाडौं । बैंक अफ काठमाण्डूले ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । योसँगैं ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्गमार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको उपलक्ष्यमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो...बाँकी
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गते देखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा तीन महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक व्याज...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा...बाँकी
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक...बाँकी
काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले भदौ २७ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कागजी प्रक्रिया पुरा...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएका हुन् । संस्थापक शेयरधनी नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट...बाँकी
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने...बाँकी