News Portal

  • समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    १०३३ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएका हुन् ।
    संस्थापक शेयरधनी नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्