News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्सले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।९१३ प्रतिशत बोनस र ३।०८७ प्रतिशत नगद ९कर समेत० गरी १६...बाँकी

    स्वतन्त्र पुँजीबजार सुधार संघ रोहन कार्कीको नेतृत्वमा गठन

    काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिको नामबाट आन्दोलन गरिरहेको समूहले नयाँ संगठन गठन गरेको छ । शुक्रबार काठमाडौं भएको लगानीकर्ताहरुको भेलाले स्वतन्त्र पुँजीबजार सुधार संघ गठन गर्ने निर्णय गरेको हो । संघको संरक्षकमा दिपेन्द्र अग्रवाल...बाँकी

    सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आव २०७५/७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नुपर्ने व्यवस्था गरेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स...बाँकी

    एनएमबि बैंकद्वारा बाढीपीडितलाई सहयोग

    काठमाडौं । एनएमबि बैंकको सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढीपीडित घरपरिवारलाई सहयोग गरेको छ । बैंकले करिब ४ लाख बराबरको खाद्यान्न राहत वितरण गरेको जनाएको छ । डुबानका कारण बाडीपिडित भइ...बाँकी

    नबिल बैंकले गल्छी गाउँपालिकाका उद्यमीलाई सहुलियत कर्जा दिने

    काठमाडौं । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकासँग दिगो बैंकिङ्गअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । बैंकले उक्त गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सो सम्झौता गरेको हो ।...बाँकी

    एभरेष्ट बैंकको शुदेस खालिङ्गले सम्हाले सीईओको कार्यभार

    काठमाडौं । एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुदेस खालिङ्गले कार्यभार सम्हालेका छन् । उनले असोज ८ गतेदेखि बैंकमा पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हालेका हुन् । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव बटुलेका...बाँकी

    कुमारी बैंकले महिलाहरुलाई आत्मरक्षाको तालिम दिँदै

    काठमाडौं । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’को उद्देश्यसहित कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त...बाँकी

    कामना सेवा विकास बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा

    काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ७ गते बसेको...बाँकी

    माछापुच्छ्रे बैंकको क्यास ब्याक बम्पर अफर आयो

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई  २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर आज असोज ८ गते देखि १७ गतेसम्मका लागि लागु रहने भएको छ ।...बाँकी

    कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

    काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस.डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलोपटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका...बाँकी