News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्नेलाई बोनस र स्मार्टफोन

    काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्ने जो कोहीले १०० रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्ने छन् । यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट...बाँकी

    सिटिजन्स बैंकको कमलादीबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु...बाँकी

    नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब...बाँकी

    मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । यो सेवा हाललाई बीर र सिभिल सर्भिस...बाँकी

    प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश बराबर...बाँकी

    एशियन इन्स्योरेन्सको बीमा शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सकिने

    काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो...बाँकी

    सानिमा बैंकको प्रायोरिटी काउन्टर कुमारीपाटीमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ । बैंकले ललितपुरको कुमारीपाटीमा आईतबारदेखि सो काउन्टर विस्तार गरेको हो । बैंकले...बाँकी

    फोटो प्रिन्ट नेपाल वानेश्वरमा सञ्चालनमा 

    काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै...बाँकी

    ज्योति विकास बैंकद्वारा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

    काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np  का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी...बाँकी