काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरुको बीमा गरिदिएको छ । सिमेन्टले एक अन्तक्रिया कार्यक्रम गरी बीमा गरेको जनाएको छ । कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्शसहित हरेक सहभागि निर्माणकर्मीहरुको लागि...बाँकी
काठमाडौं । करिव १८ वर्ष अगाडि एउटा स्थापित ब्राण्ड ‘एलिट क्यापिटल’ ७ वर्ष अगाडि ग्लोबल आइएमई क्यापिटलसँग मर्ज भएसँगै विलाएको थियो । मर्जरका कारण एलिट क्यापिटलबाट नाम परिवर्तन भएर ग्लोबल आइएमई क्यापिटल भएकाले कम्पनी ऐनअनुसार...बाँकी
काठमाडौं । सन् नेपाल लाइफले रुकुम, ,सल्यान, दाङको घोराही, लमही, तुलसिपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रम सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीसीडी र तरलतालाई सँगै...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ्गमार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ । मंसिर ५ गते इटहरि नमुना कलेजमा...बाँकी
काठमाडौं । ‘एक्स्स टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।...बाँकी
काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे । यस साझेदारीअन्तर्गत...बाँकी
काठमाडौं । मेगा बैंकले आगामी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी...बाँकी