News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७८
    ९११ पटक
    ६ मंसिर, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँबाटै सुरु हुनेछ ।
    यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्