News Portal

  • गृहपृष्ठ खेलकुद, बैंक, बैंक/वित्त, समाचार

    ‘कामना सेवा फुटसल प्रतियोगिता’ बैंक तथा वित्तीय संस्थाहरुबीच हुने

    काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोस्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक...बाँकी

    कुमारी बैंकको ‘फोन लोन इएमई’ योजना सार्वजनिक

    काठमाडौं । कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना ल्याएको छ । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको...बाँकी

    “एनआईबिएल सहभागिता फण्ड” खुलामुखी योजना इकाईहरुको बिक्री गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण...बाँकी

    प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुत पुनः नियुक्त

    काठमाडौं । नेपाली सांगितिक क्षेत्रका ख्याति प्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका...बाँकी

    सिटिजन लाइफको लिडर्स नाइट सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७÷७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन...बाँकी

    नबिल बैंकले पलाँता गाउँपालिकाका उद्यमीलाई सहुलियतपर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले कालिकोट पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । उक्त...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ । यसअन्तर्गत बैंकले महिमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ भने तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा...बाँकी

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा लिङ्देन निर्वाचित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त...बाँकी

    श्रीमती भानुमती नरसिम्हनको “सीता– अ टेल अफ एन्सिएन्ट लभ स्टोरि” पुस्तक विमोचित

    काठमाडौं । लेखिका श्रीमती भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै उहाँँ...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी...बाँकी