काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ...बाँकी
काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सात जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा सात जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४...बाँकी
काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । ग्राहकको दैनिक रुपमा हुने खर्च व्यवस्थापनमा...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको हो । यस मेगा बैंकको...बाँकी
काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रतापजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्काे कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्...बाँकी
काठमाडौं । नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले गरेका...बाँकी