News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंक दुई आयोजनाको मुख्य लगानीकर्ता बन्यो

    काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला–ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई...बाँकी

    नेपाल टेलिकमले सेवाग्राहीको लागि “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” ल्यायो

    काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न...बाँकी

    कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्ड प्रदान

    काठमाडौं । कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले प्रहरीलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको छ । बैंकले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत...बाँकी

    रिलायन्स फाइनान्सको लाभांश प्रस्ताव

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद...बाँकी

    नेशनल लाईफद्वारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुईदिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७÷७८ मा...बाँकी

    एनसीसी बैंकले बुक क्लोज र साधारण सभाको मिति तोक्यो

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस ११ गतेसम्म...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा शाखा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरीय ब्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा तालिम प्रदान गरेको छ । कम्पनीले शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा प्रदेशका बिभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी मंसिर...बाँकी

    स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता

    काठमाडौं । अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल...बाँकी

    बन्द रहेका खानी निजी क्षेत्र संलग्न गराएर सञ्चालनमा ल्याउनुपर्छः चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै कारणले बन्द रहेका खानीहरु निजी क्षेत्रलाई संलग्न गराएर संचालनमा ल्याउनुपर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले...बाँकी

    एनएमबि लघुवित्तले गर्यो डिजिटल एज नेपालसँग सम्झौता

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यसका लागि कम्पनीले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे...बाँकी