News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    सबैको लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद...बाँकी

    वायुसेवा संचालक संघको अध्यक्षमा पुनः रामेश्वर थापा चयन

    काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा पुनः अध्यक्षमा चयन भएका छन् । उनी सिम्रिक एयरका प्रबन्ध निर्देशक हुन् । संघको २१औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । संघको प्रथम उपाध्यक्षमा...बाँकी

    नेरुडे लघुवित्तले प्रभावकारी फिल्ड व्यवस्थापन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी र प्रोडक्ट लन्च कार्यक्रम विराटनगरमा सम्पन्न गरेको छ । प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्ये ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी...बाँकी

    एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

    काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, बैंकका...बाँकी

    प्रोग्रेसिभ फाइनान्सको पहिलो पटक लाभांश घोषणा

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलोपटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत...बाँकी

    सिवाइसी लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले बडिगाड गाउपालिका–५ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा वित्तीय साक्षरता तालिम तथा वडा स्तरीय सञ्जाल बैठक सम्पन्न गरेको छ । कार्यक्रममा बडिगाड गाउपालिका–५ अन्तर्गत केन्द्र नम्बर ६१ का केन्द्र प्रमुख क्याप्टेन,...बाँकी

    नेपाल बैंकको १७ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेपाल बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकले आफ्नै प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा सभा सम्पन्न गरेको जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनश...बाँकी

    नेशनल लाईफको नयाँ सावधिक योजना सार्वजनिक

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीले बीमित वर्गको...बाँकी

    नबिल इन्भेष्टमेण्ट बैंकिंङद्वारा सेयर बजारबारे जानकारी सुरु

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सेयर बजारबारे सम्पूर्ण जानकारी दिन जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित नयाँ खाता सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत...बाँकी