News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार, स्थानीय

    बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

    काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बृद्धि

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७५.६३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु...बाँकी

    सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक (चैत्र मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले ६ वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।...बाँकी

    प्राइम बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख २७ गते) प्राइम कमर्शीयल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंकको बोनस सेयर एकैदिन...बाँकी

    महिला लघुवित्तको उकालो यात्रामा ब्रेक

    काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट...बाँकी

    संसदले विश्वासको मत नदिएपछि प्रधानमन्त्री ओली पदमुक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनु परेको हो । प्रधानमन्त्री केपी शर्मा...बाँकी

    नागरिक एप तीन चरणमा कार्यान्वयन गरिँदै

    काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश...बाँकी

    २८ सांसदलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । संघीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पीसीआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र...बाँकी

    थापा, देवकोटा र तामाङ तीन जनाको राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता

    काठडमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार...बाँकी