News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ आज सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्सले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन् ।...बाँकी

    कुमारी बैंकको  चुक्ता पुँजी १४ अर्ब नजिक

    काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क घरैमा बसेर भुक्तानी

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग कनेक्ट आइपीएस तथा...बाँकी

    प्रभु लाइफको ६० करोडको आईपीओ जारी

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर २९ गते) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको छ । कम्पनीले जारी गरेको आइपीओमध्ये ३ करोड रुपैयाँ बराबरको ३...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड चौथो वर्षमा प्रवेश

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय सुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व...बाँकी

    मुक्तिनाथ बैंकको प्रचारप्रसार ‘मुक्ति भाइ’ ले गर्ने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको...बाँकी

    नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा ढकाल निर्वाचित

    काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको सम्पन्न पाँचौं महासभाबाट ढकाल अध्यक्षमा निर्वाचित भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको...बाँकी

    चाँडै नै कोरोनाविरुद्धको गुणस्तरीय खोप उपलब्ध गराउँछौंः अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्् । अर्थमन्त्री...बाँकी

    पत्रकार उद्यमशील पनि बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब पत्रकार उद्यमशील बन्नु पर्ने भएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो कुरा बताएका हुन् । आर्थिक...बाँकी

    आधारभूत पूर्वाधार विकास नहुँदा कृषि बीमामा समस्या

    काठमाडौं । कृषि उत्पादनको लागि अति आवश्यक आधारभूत विकास पूर्वाधार विकास नहुँदा नेपालको कृषि बीमामा चौतर्फी समस्या आउने गरेको एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् । नेको इन्स्योरेन्स कम्पनीद्वारा आयोजित कृषि तथा पशुपंक्षी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमका...बाँकी