News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    स्थिरता र समृद्धिको लागि स्थायी सरकारः खानेपानी मन्त्री थापा

    काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै...बाँकी

    एमसीसीलाई अनुमोदन गर्दै लागु गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत...बाँकी

    प्रभु बैंकको टेम्पोको भाडा तिर्न सकिने क्यू आर कोड सेवा

    काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा...बाँकी

    नेकपा ओली समूहको केन्द्रीय समितिको निर्णयः पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित

    काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी...बाँकी

    एनएमबि बैंक र सेलपेबीच सहकार्य सुरु

    काठमाडौं । एनएमबि बैंक र सेल पेबीच सहकार्य सुरु भएको छ । एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य सुरु गरेको...बाँकी

    हिमालयन बैंकद्वारा आँखा अस्पताललाई मेसिन प्रदान

    काठमाडौं । हिमालयन बैंकले डा.रामप्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आँखा अस्पताललाई उक्त सहयोग गरेको हो । बैंकका सञ्चालक सुनिलबहादुर थापाले अस्पतालमा आयोजना...बाँकी

    ‘संसद विघटन हुन सक्दैन’: सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसद विघटन हुन नसक्ने बताएका छन् । सभामुख सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका हुन् । बुधबार सापकोटाले एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा...बाँकी

    नबिल बैंक र दुई जिल्लाका स्थानीयबीच एमओयूमा हस्ताक्षर

    काठमाडौं । नबिल बैंकले डोटी र बैतडीका स्थानीयलाई आर्थिक गतिविधिमा सहयोग पुर्याउने भएको छ । सोसम्बन्धी बैंकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग...बाँकी

    अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको...बाँकी

    कोभिड प्रभावितलाई ऋण दिन खातामा १५ अर्ब ५० करोड जम्मा हुने

    काठमाडौं । व्यवसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थमन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब,...बाँकी