News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    एनबी बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम प्रदान

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा शुभारम्भ

    काठमाडौं । नेपाल टेलिकमले आज पुष १७ गते (१ जनवरी २०२१) ल्त्त्ख् (एनटी टिभी) ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र...बाँकी

    फोन पेमार्फत नेपाल भेन्टिलेटर बैंकलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियानअन्र्तगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रति कारोबार...बाँकी

    कुमारी बैंक र फ्रेन्च बेकरीबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका तर्फबाट...बाँकी

    डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्तीसम्बन्धी सम्झौता

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती –एक्विजिशन) गर्ने भएको छ । उक्त प्रक्रियाको लागि दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा...बाँकी

    मेरो माइक्रोफाइनान्सको लघुवित्त तालिम सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्थासम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो । तालिममा...बाँकी

    सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालन गर्ने

    काठमाडौंं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१) देखि एटीटीभी ब्राण्डमा फाइबर टू दि होम (FTTH)(IPTV) मार्फत आईपी टिभी (क्ष्एत्ख्) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा...बाँकी

    संसद पुनर्स्थापना हुनै सक्दैन, प्रचण्ड–माधवलाई चुनावको तयारी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक...बाँकी